ढकाल र अर्यालले मलाई साम्सद बनाउन तीन करोड लिएका हुन – निलम्बित साम्सद ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन्। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको … Continue reading ढकाल र अर्यालले मलाई साम्सद बनाउन तीन करोड लिएका हुन – निलम्बित साम्सद ढाकाकुमार श्रेष्ठ